प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

काठमाडाैं | कात्तिक २५, २०८१

प्रतितोला  ५ सयले घट्यो सुनको मूल्य

काठमाडौँः   स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५ सयले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु १ हजार ६६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ६६ हजार निर्धारण भएको छ ।


यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ ।

 

शुक्रबार प्रतितोला रु १ हजार ९ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु १ हजार ९ सय ६० निर्धारण भएको छ । 
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्